चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

137

छिनछिन खबर
काठमाडौँ – एक चिनियाँ नागरिक चार किलो सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।


ड्रयागन एयरको विमानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई चार किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

Womui
Womui