बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ६० पुग्यो (अपडेट)

171

छिनछिन खबर
काठमाडौं– देशभर बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो ।

बाढीपहिरोमा परी ३८ जना घाइते छन् भने २६ जना बेपत्ता छन्। । बाढी र पहिरोबाट एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui