सार्वजनिक यातायातको भाडा वृद्धि निर्णय स्थगित

43

छिनछिन खबर
काठमाडौं– सरकारले यातायातको भाडा बढाउने निर्णय स्थगित गरेको छ । यातायात व्यवस्था विभागले १२ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको थियो ।


तर, विभागले बिहीबार बेलुकी भाडा बढाउने निर्णय तत्कालको लागि फिर्ता लिएको जनाएको छ । असार १ देखि भाडा बढाउने निर्णय तत्कालको लागि विभागले फिर्ता लिएको हो ।

Womui
Womui