गरपालिकाको कार्यालयमा बम विस्फोट

32

छिनछिन खबर
धनुषा, जेठ ३० । धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको बिस्फोटबाट मानविय क्षति भएको छैन ।

भौतिक क्षति भएको छ । नगरपालिकाको सभा हलको भित्ता भत्केका धनुषा प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

Womui
Womui