काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

132

छिनछिन खबर

काठमाडौं, २४ जेठ । नेपाल सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।

Womui
Womui