नेकपा एकतामा पूर्व माओवादीले पायो ३३ जिल्लाको नेतृत्व (सूचीसहित)

115

छिनछिन खबर
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । जसमध्ये पूर्व एमालेको भागमा ४४ र पूर्व माओवादी केन्द्रको भागमा ३३ जिल्लाको मुख्य नेतृत्व हुने गरी निर्णय गरिएको छ ।

पूर्व एमालेको भागमा परेको जिल्लामा पूर्व माओवादीका अध्यक्ष वा संयोजक सचिव हुनेछन् भने पूर्व माओवादीबाट अध्यक्ष हुने जिल्लामा पूर्व एमालेका अध्यक्ष सचिव बन्नेछन् ।

यी हुन् पूर्वमाओवादीको भागमा परेका जिल्ला र अध्यक्ष

प्रदेश १
ताप्लेजुङः खेलप्रसाद बुढाथोकी
ओखलढुंगाः मोहनकुमार खड्का
सुनसरीः रामकुमारी चौधरी
उदयपुरः विनोद कटुवाल दिनेश
खोटाङः देवान चाम्लिङ

प्रदेश २
बाराः गोपाल ठाकुर
सर्लाहीः डाचाराज वाग्ले
धनुषाः जोखकुमार बर्बरीया
सिराहाः रामकुमार यादव

प्रदेश ३
चितवनः यमवहादुर परियार
सिन्धुलीः राजन दाहाल
नुवाकोटः हिरानाथ खतिवडा
काभ्रेः रुकु चौलागाई
रामेछापः मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश
गोरखाः जगन्नाथ खनाल
लमजुङः मधुमाया अधिकारी
म्याग्दीः गोविन्द पौडेल
स्याङजाः पारस गैरे

प्रदेश ५
बांकेः आइपी खरेल
बर्दियाः भवनकुमार थारु
रोल्पाः सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुमः मेघबहादुर श्रेष्ठ
नवलपरासीः राजुप्रसाद हरिजन

कर्णाली प्रदेश
रुकुम पश्चिमः गोपाल शर्मा (अनल)
जाजरकोटः ढकविर राना
जुम्लाः सुरेश पहाडी
हुम्लाः विजय भण्डारी
कालिकोटः दुर्गबहादुर रावत
मुगुः सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश
दार्चुलाः गणेश खत्री
डडेलधुराः मानसिंह माल
कञ्चनपुरः वीरबहादुर थापा
वझाङः कलकबहादुर खड्का

Womui
Womui