नेकपाको जिल्ला नेतृत्वको टुंगो लाग्यो, यी हुन् अध्यक्ष र सचिवको जिम्मेवारी पाएका (सूचिसहित)

89

प्रशिद्धिका खड्का
काठमाडौं–सत्तारुढ दल नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । त्यसैगरी तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको अवसर पारी नेकपाले तल्लो तहसम्मै एकता गर्ने गरी जिम्मेवारी दिइएको हो । यी हुन् जिल्लाको नेतृत्व पाउनेहरू

 

Womui
Womui