कांग्रेसमा अनुशासन समिति गठन, भीष्मराज आङ्देम्बेले लिए समितिको नेतृत्व

129

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसमा अनुशासन समिति गठन गर्ने सहमति जुटेको छ । समितिका निर्णय सर्वसहमतिबाट मात्र गर्ने बाध्यकारी शर्तसहित समिति गठन गरिएको हो ।

समितिको संयोजकमा भीष्मराज आङदेम्बे रहने सहमति जुटेको हो । समितिको सदस्यहरुमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहने छन् । सो समितिमा अब २ जना सदस्य चयन हुन बाँकी छन् । अनुशासन समितिले गर्ने निर्णय बहुमत र अल्पमतमा आधारमा नभई सबैको सहमतिबाट मात्र गर्नुपर्ने बाध्यकारी सर्तसहित आङ्देम्बेको संयोजकत्वमा समिति गठन गरिएको हो ।

Womui
Womui