भारतमा ७ चरणमा मतदान, ११ अप्रिलबाट आम चुनाव

36

छिनछिन खबर
काठमाडौं, फागुन २६ । भारतको आम चुनावको मतदान ११ अप्रिलबाट हुने भएको छ ।

निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरी आम चुनावको तालिका सार्वजनिक गरेको हो, जसअनुसार मतदान ७ चरणमा सम्पन्न हुनेछ ।

पहिलो चरण : ११ अप्रिल

दोस्रो चरण : १८ अप्रिल,

तेस्रो चरण : २३ अप्रिल,

चौथो चरण : २८ अप्रिल,

पाँचौं चरण : ६ मे,

छैटौं चरण : १२ मे,

र, सातौं चरण : १९ मे ।

आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि ९० करोड मानिसले भोट हाल्ने छन् ।

Womui
Womui