सेना दिवसको धुमधाम (तस्बिरहरूसहित)

415

छिनछिन खबर
काठमाडौँ– सेना दिवसमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजना गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरु सहभागी भए ।

नेपाली सेनाले २०४७ सालदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको अवसरमा सेनाले परेड, खेल तथथा तोप पड्काएर महाशिवरात्रि बढाइ गरेको थियो ।
Womui
Womui