यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २३ निर्णय

126

छिनछिन खबर
काठमाडौं,फागुन ९ । सरकारले प्रत्येक वर्षको फागुन १ गतेलाई रोजगार दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

बिहीवारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी दिएका हुन् ।फागुन ३ गते बसेको मन्त्रिपरिषद बैंककले मुलुकका ५ वटा अस्पताललाई संघीय सरकार अन्तर्गत राखेर व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।संघीय सरकार अन्तर्गत रहने अस्पतालहरुमा कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताल डडेल्धुरा छन् । बैठकले यीसहित २३ वटा निर्णय गरेको छ ।

 

 

Womui
Womui