पानीको गहिराइ नाप्ने प्रविधि अब नेपालमै

105

छिनछिन खबर
काठमाडौं– पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिएको छ । ‘इकोसाउन्डर’ नाम रहेको उक्त प्रविधिको पहिलोपटक भेरी–बबई डाइभर्सनमा प्रयोग गरिएको छ । आयोजनाको बाँधस्थल लगायत पानीको गहिराइ नाप्न उत्तःm प्रविधि आधनुनिक रहेको प्राविधिक बताउँछन् ।

अन्य बिकसित मुलुकहरुमा प्रयोग हुँदै आएको यो प्रविधि नेपालमा भने पहिलो पटक परामर्शदातृ संस्था इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेजले भित्राएको हो । मेसिनलाई डुंगा वा ¥याफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिने छ ।
Womui
Womui