मनिता देवकोटा मिस युनिभर्सको टपटेनमा

24

छिनछिन खबर
काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा भइरहेको मिस युनिभर्सको प्रतिस्पर्धामा नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा टप १० मा पुगेकी छन् ।


देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् । उनी एसिया प्यासिफिकबाट तेस्रो नम्बरमा परेकी छन् ।

Womui
Womui