मेक्सीकोकी भनिसा मिस वल्र्ड २०१८

42

चीन, एजेन्सी । मेक्सिकोले यस वर्षको मिस वल्र्ड २०१८ को उपाधि जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन् । चीनको सान्यमा सम्पन्न प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसा बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वल्र्डको ताज पहिरिन सफल भएकी हुन् । उनी मोडल हुन् ।

मिस वल्र्ढ २०१७ ( मानुषी चिल्लर) ले उनलाई ताज हस्तान्तरण गरिन् । मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेको नेपालको यात्रामा भने टप १२ मा रोकिएको थियो ।

Womui
Womui