श्रृखला खतिवडा मिस वल्र्ड प्रतियोगिताबाट बाहिरिइन्

39

छिनछिन खबर
काठमाडौं, मंसिर २२ । मिस वल्र्ड प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेकी श्रृखला खतिवडा बाहिरिएकी छन् । उनी विश्व सुन्दरी हुने अपेक्षा धेरैको थियो । उनी शीर्ष १२ सम्म पुगेकी थिइन् ।

एसियाबाट थाइल्याण्डकी निकोलेख मिस एसिया बनिन् । नेपालको इतिहाँसमा उनी पहिलो पटक फाइनल राउन्डसम्म पुगेकी हुन् ।

Womui
Womui