श्रृंखला खतिवडा मिस वल्र्डको उत्कृष्ठ ३० मा

193

छिनछिन खबर
काठमाडौं, मंसिर १२ । चीनमा जारी मिस वल्र्डको ६८ औँ संस्करणमा मिस नेपाल श्रृङ्खला खतिवडा उत्कृष्ठ ३० मा पर्न सफल भएकी छन् ।


मिस वल्र्डमा सहभागी १ सय २० प्रतिस्पर्धीमध्ये उनी उत्कृष्ठ ३० मा पर्न सफल भएसँगै ताजको आशा गर्न थालिएको छ । नेपालकी चेली उत्कृष्ठ ३० मा परेको यो पहिलोपटक हो । उनले उपाधि जित्ने÷नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुनेछ ।

Womui
Womui