रूपन्देहीका न्यायधिवक्ता कोषहरि निरौला ८० हजार घुससहित पक्राउ

92

छिनछिन खबर

रुपन्देही, मंसिर ४ ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।सेवाग्राहीसँग ठगीको मुद्दा मिलाइदिन्छु भन्दै ८० हजार लिँदै गरेका उनलाई कार्यालयभित्रै टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

 

Womui
Womui