महिला मन्त्रीको ६८ वर्षे इतिहास, यी हुन् अहिलेसम्म भएका महिला मन्त्री (सूचीसहित)

263

काठमाडौं, कात्तिक १७ । प्रजातन्त्र, पञ्चायत र बहुदलीय व्यवस्थामा जस्तै गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्नबाट रोक्ने प्रयास भएको देखिएको कात्तिक १७ गतेको नयाँ पत्रिका दैनिकले लखेको छ ।
पत्रिकाका अनुसार द्वारिकादेवी ठकुरानी नेपालकै पहिलोमन्त्री हुन् । २००७ यताको ६८ वर्षे इतिहासमा मन्त्री बनेका ७२ महिलाको सूची यस्तो छः

Womui
Womui