गृह मन्त्रालयले सार्वजनिक ग¥यो निर्मला पन्त हत्या प्रतिवेदन (पूर्णपाठसहित)

134

छिनछिन खबर
काठमाडौं, असोज २१ । गृह मन्त्रालयले आइतबार निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

हत्या प्रकरणको छानविनका लागि कारागार व्यवस्थापन विभागका प्रमुख सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वमा उच्चस्तरीय छानविन समिति निर्माण भएको थियो ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठः

https://drive.google.com/open?id=1OYLdZY_FNGuSSE7I3-J8HzfRt8ERIZCq

Womui
Womui