तीन डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

70

छिनछिन खबर
काठमाडौं, भदौ २७ । नेपाल प्रहरीक तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सफारिस गरिएको छ ।


बढुवा समितिको बैठकले डिआइजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गर्न सिफारिस गरेको हो ।

Womui
Womui