यस्तो छ सरकार र डा केसीबीचको ९ बुँदे सहमति

136

छिनछिन खबर
काठमाडौं, साउन ११ । सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ । सहमतिपछि डा केसीले २७ दिनको अनसन तोडेका छन् ।


नेकपाका नेता सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर डा केसीको अनसन तोडाएका हुन् । अनसन तोड्नुअघि डा केसीले सरकारसँग भएका ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

यस्तो छ सरकार र डा केसीबीचको ९ बुँदे सहमति

 

Womui
Womui