३६ औं छिन्नलता पुरस्कारबाट आठ श्रष्टा सम्मानित

106

छिनछिन खबर
काठमाडौं, साउन ८ । यसवर्षको छिन्नलता सम्मान आठ श्रष्टालाई प्रदान गरिएको छ । यसपटकको छिन्नलता सम्मान ३६ औं हो ।


सम्मानित हुनेमा ज्ञानेन्द्र गदाल, वषन्त क्षेत्री, संगिता प्रधान राना, मेलिना चाम्लिङ राई, राजनराज शिवाकोटी, शान्ती ठटाल, शिवशंकर थापा र कोमल ओली छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरे । कार्यक्रम छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको हो ।

Womui
Womui