विश्व विजेता फ्रान्सलाई स्वदेशमा भव्य स्वागत (फोटोफिचरसहित)

115

पेरिस, साउन १ (एजेन्सी) । विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ ।
रुसबाट पेरिस ओर्लिएको विश्व विजेता टोलीका सदस्यलाई ५ लाख भन्दा बढी समर्थकको ब्यग्रताका साथ प्रतिक्षा गर्दै स्वागत गरेका थिए ।


क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्व च्याम्पियन भएको फ्रान्सले यसअघि सन् १९९८ मा घरेलु मैदानमा आयोजित विश्व कपमा पहिलो थियो ।

यस्ता छन् स्वागतका दृष्य

Womui
Womui