राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर

90

छिनछिन खबर
काठमाडौं, असार ३० । राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेता चयन गरेको हो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि दलको नेताका दावेदार थिए । तर, अन्तिम समयमा महतो पछि हटे ।

Womui
Womui