छिनछिन खबर
काठमाडौँ, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । ओली मंगलबार चीन भम्रणमा जाँदैछन् ।
हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन जान थालेका छन् । भ्रमण टोलीमा व्यवसायीबाट ५२ जना, मिडिया डेलिकेसन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना छन् ।
यी हुन् भ्रमण टोलीका सदस्य