यसरी सुरु भयो २१ औं संस्करणको विश्वकप

55

काठमाडौं, जेठ ३१ (एजेन्सी) । विश्व फुटबलको कुम्भ मेला २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता बिहीबार रसियामा सुरु भएको छ ।
रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा आयोजित उदघाट्न समारोहमा ब्रिटेनका गायक रोबी विलियम्स र रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले आफ्नो प्रस्तुति दिएका थिए । ब्राजिलका लागि २ पटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि दुई सेलिब्रिटीसँग देखिए ।

उद्‌घाटन समारोहका तस्बिरहरु

 

Womui
Womui