सिभिल बैंकको १०.२५ प्रतिशत बोनस सेयर

44

छिनछिन खबर
काठमाडौं, जेठ २३ ।  सिभिल बैंकले लगानीकर्तालाई १०.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिले १०.२५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

हकप्रद सेयर बिक्रीपछि कायम भएको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँमा बैंकले बोनस सेयर दिन लागेको हो । बैंकले कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश समेत दिने छ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३० करोड
रुपैयाँ पुग्नेछ ।

Womui
Womui