१६ जना जिल्ला न्यायाधीस नियुक्त (सूचीसहित)

221

छिनछिन खबर
काठमाडौं, जेठ २० । न्याय परिषद्ले १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ । परिषदको आइतबार बसेको बैठकले १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको हो ।

यी हुन् जिल्ला न्यायाधीस भएकाहरू

 

Womui
Womui