५५ इन्सपेक्टरलाई बढुवा गर्न सिफारिस (सूचीसहित)

53

छिनछिन खबर
काठमाडौं, जेठ २० । प्रहरी प्रधान कार्यालयले ५५ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायब प्रहरी उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

 

हेर्नुहोस् सूची

Womui
Womui