यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

150

छिनछिन खबर
काठमाडौं, जेठ १५ । ११ औं गणतन्त्र दिवस देशभर धुमधामका साथ मनाइएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधानमन्त्रीहरू, मन्त्री लगायतका उच्चपदस्थ व्यक्तिहरू सहभागी थिए । सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाल प्रहरी र नेपाली सेनाले सांस्कृतिक खेलकुद लगायतका प्रस्तुती देखाएका थिए । यसैबीच सरकारले गणतन्त्र  दिवसका  दिन  दिंदै आएको सार्वजनिक बिदा यसपटक देखि रोकेको छ ।

 

Womui
Womui