जनकपुर–अयोध्या बस सेवाले करोडौंलाई जोड्छः मोदी

176

छिनछिन खबर
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाले दुई देशका करोडौं यात्रुलाई जोड्ने बताएका छन् ।


जानकी मन्दिरमा पूजापाठ गरिसकेपछि रामायण सर्किट सुचारु कार्यक्रममा बोल्दै मोदीले जनकपुर–अयोध्या बस सेवा सञ्चालन भएकोमा खुशी व्यत्तःगरे । मोदीले आफ्नो जनकपुरमा भएको सम्मान हजारौँ वर्षको दुई देशको इतिहासको सम्मान भएको समेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको भ्रमणले नेपाल–भारतको सम्बन्धलाई प्रतिविम्वित गर्ने बताए ।

Womui
Womui