कांंग्रेसको उपसभापतिमा निधि, महामन्त्रीमा खड्का

56

छिनछिन खबर
काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसका रिक्त उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्का मनोनयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार निभि र खड्कासँगै सहमहामन्त्रीमा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा मनोनित गरेका छन् ।

 

 

 

 

देउवाले तीन जनालाई मनोनित गरेपछि रामचन्द्र पौडेल समूह असन्तुस्ट बनेको छ ।

 

 

 

 

 

Womui
Womui