दुई,चार दिनमै पार्टी एकताः दाहाल

31

छिनछिन खबर
काठमाडौं, वैशाख १८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई÷चार दिनमै एमाले र माओवादबीच एकता हुने बताएका छन् । दाहालले वैशाख २२ गते माक्र्सको २०० औं शतबाषिर्की मनाउँदासम्म पार्टी एकीकरणको घोषणा गर्ने बताए ।

मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एकतालाई अन्तिम रुप दिने तयारी भइरहेको बताएका हुन् ।

Womui
Womui