शिल्पाको बग्ने खोला

179

छिनछिन खबर
काठमाडौं, वैशाख १८ । लोकगायिका भावना आचार्यको ‘बग्ने खोला बगी गो’ गीतको भिडियो सार्वजनिक भएको छ । यो गायिका भावना आँफैले निर्माण गरेको गीत हो ।

 

यसमा रामचन्द्र काफ्लेले गायनमा साथ दिएका छन् । दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दीपक ढकालले फिचरिङ गरेका छन् । देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा उत्सब दहालको छायांकन,साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

Womui
Womui