नेपाल प्रहरीका ७३ सईको बढुवा, को को भए इन्सपेक्टर ?

50

छिनछिन खबर
काठमाडौं, वैशाख ७ ।
नेपाल प्रहरीका ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवा भएका छन् । बढुवा समितिले २०६० सालमा भर्ना भएका सईहरुको बढुवाका लागि गरेको सिफारिसका आधारमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०६० मा भर्ना भएका १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो । त्यस्तै
बढुवा सिफारिस समितिले जवानबाट हवल्दारका लागि ४०० जनाको नाम टुंगो लगाएको छ ।

को को भए इन्सपेक्टर यहाँ क्लिक गर्नुहोस्

SI-promotion-2075-01-07

Womui
Womui