प्रदेश ४ को प्राथमिकतामा कोरला–पोखरा सडक

59

छिनछिन खबर
पोखरा, बैशाख ३ । प्रदेश ४ सरकारले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रस्तुत गरेको कार्यक्रममा पर्यटन, उर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखिएको छ ।

सरकारले कोरला–पोखरा र पोखरा–कोरला सडक निर्माणलाई जोड दिएको छ भने मर्स्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने बताएको छ ।

Womui
Womui