कक्षा ११ को नतिजा सार्वजनिक

55

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । ग्रेडीङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सुरु गरेको थियो ।

परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी सहभागि भएका थिए । जस मध्ये ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ । नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

Womui
Womui