प्रदेश सभा सदस्य हमाललाई अन्तरालको बधाई

46

नेपालगन्ज-अन्तरालले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई अनौपचारिक कार्यक्रम गरि बधाई दिएको छ । अन्तराल मिडियाका प्रमुख कार्यकारी जयनारायण शाहले खादा ओढाई बधाई दिएका हुन् । सो अवसरमा सभाषद हमालले अन्तरालका विविध गतिविधिहरु झल्किने तस्बिर हेरेका थिए ।

अन्तरालले दुर्लभ र विविध विषयका फोटोहरु संरक्षण अभियान जारी राखेको छ । फोटो बैंक अवलोकनपछि प्रतिक्रिया दिदै ओलम्पियन, प्रदेश सभा सदस्य हमालले भने, ‘यो इतिहास जोगाउने अभियानमा सबैले सघाउनु पर्छ ।’ निर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्यक्रम निरन्तर रहने अन्तरालले जनाएको छ ।

Womui
Womui