बर्दिया क्षेत्र नम्बर १ मा सञ्जय गौतमको अग्रता कायमै

26

बर्दिया-प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियामा नेपाली काँग्रेसका संजय गौतमले अग्रता लिईरहेका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका सिचाई मन्त्री गौतमले ४० हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका शिर्ष नेता एवम् वाम गठबन्धनका उम्मेदवार बामदेब गौतमले ३८ हजार ६ सय ६२ मत प्राप्त गरी पछ्याईरहेका छन् । बर्दियाको बार बर्दिया नगरपालिको वडा नम्बर ९, १० र ११ को १० हजार मत गणना हुन बाँकी रहेको बताइएको छ ।

Womui
Womui