बाकेको प्रदेश सभा- ३ “क” मा माओवादीका आईपी खरेल विजयी

102

नेपालगन्ज-बाके, प्रदेश सभा- ३ “क” मा नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल( आईपी) विजयी भएका छन ।

खरेलले १६६७४ मत ल्याए, भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका चन्तराम थारुले १४८९१ मत ल्याए । खरेल वाम गठबन्धन र थारु लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थिए ।

Womui
Womui