प्रदेश सभा- २ ख मा मतान्तर बढाउदै हमाल

37

नेपालगन्ज- बाके, प्रदेश सभा-२ “ख” मा नेपाली काङ्ग्रेसका सुरेन्द्र हमालले मतान्तर बढाएका छन् । पछिल्लो मत अनुसार लोकतान्त्रिक गठबन्धनका हमालले ७६०४ मत ल्याएका छन् ।

उनलाई संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ६६५० मत ल्याएर पछ्याउँदै गएका छन् । हमाल र गुप्ता विच ९५४ मतको अन्तर छ ।

Womui
Womui