मतदाताको समर्थन बटुल्दै उम्मेदवार

104

नेपालगञ्ज–
मतदाताको समर्थन बटल्न बाँकेमा विभिन्न दलका उम्मेदवार सक्रिय भएका छन् । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी चुनाव प्रचार–प्रसार गर्न यतिबेला उम्मेदवारहरु गाउँ–गाउँमा पुगेर मतदाताको घरदैलोमा घुमिरहेका छन् । चुनावी मैदानमा होमिएका अधिकांस उम्मेदवारले आफ्नो जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन, एकिकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, संघिय समाजवादी पार्टी, नयाँ शक्ति नेपाल, विवेकशील साझा पार्टी, जन गणतान्त्रिक मोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो प्रचारलाई व्यापकता दिएका छन् । उम्मेदवारले गरेको प्रचार–प्रसारको फोटो फिचर :-

 

 

Womui
Womui