राजधानीमा एमालेको मोटरसाइकल र्याली

324

काठमाडौं, पुस २१-
नेकपा एमालेले बिहीबार राजधानीमा हजारौं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गरेको छ । संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारी स्वरुप मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ । उक्त र्याली राजधानीको भृकुटी मण्डपबाट शुरु भई भद्रकाली–त्रिपुरेश्वर–थापाथली–जाउलाखेल–सातदोबाटो–कोटेश्वर–सिनामंगल–बत्तीसपुतली डिल्लिबजार–बागबजार हुँदै रत्नपार्क आएर समापन भएको थियो ।

uml-ryali-ktm

Womui
Womui