जाजरकोट, मंसिर २१-
सरकारी कार्यालयको गाडीमा अत्याधुनिक हतियारको गोली फेला परेको छ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनन्जय आचार्य र श्रोत व्यक्ति टेकबहादुर थापालाई विद्यालय अनुगमनका लागि जिल्लाको पश्चिमी बजार थलहमा पुर्याएर फर्कदै गरेको गाडीलाई सीमा गाविस–१ छेडा बजारमा प्रहरीले जाँच गर्दा गाडीमा दुई सय पाँच राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ ।