अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प

57

nmc-college-1000x75-pixel

वासिङटन, कात्तिक २४-
अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीर प्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पछि पारेका हुन् । ट्रम्पले कुल खसेको मत मध्ये २ सय ७६ इलेक्ट्रोल भोट जित्दाँ क्लिन्टनले जम्मा २ सय १८ भोट प्राप्त गरेकी छन् ।

trump

Womui
Womui