डा. केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण

52

नेपालगन्ज, असोज २१-
मानव अधिकार सञ्जाल नेपालगन्जले चिकित्सा क्षेत्रको सुधारका लागि नवांै पटक अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थितिप्रति चासो र चिन्ता व्यक्त गर्दै उनको जीवन रक्षाका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सञ्जालको हालै सम्पन्न बैठकले केसीले उठाएका माग तथा सवालमा वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न समेतसरकार लगायतका सम्बन्धित निकायसँग आग्रह गरेको छ । यस्तै सञ्जालले आफ्ना मौलिक चाडपर्व उत्साह पुर्वक मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । विजयादशमी, दीपावली, छठ, मोहरम पर्व आपसी सदभावका साथ मनाउन आग्रह गरेको हो ।

Womui
Womui