ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

31

अर्घाखाँची, असोज १४-

ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीको सिमलपानी-१ खोरमोरमा लु३त४५७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय देवबहादुर छेडी मगरकी ७ वर्षीया छोरी अस्मिताको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दियो।

Womui
Womui