स्वास्थ्य मन्त्री थापा अस्वस्थ भएपछि अस्पतालमा उपचार हुँदै

31

काठमाडौं, असोज १३-

स्वास्थ्य मन्त्री गगतकुमार थापालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । बुधबार (हिजो) नेपालगन्जको कार्यक्रम सकेर काठमाडौं फर्किएका मन्त्री थापा अस अस्वस्थ भएपछि उपचारका लागि काठमाडौंको ग्रान्डी इन्टरनेशनल अस्पताल पुर्‍याइएको हो। बिहान अचानक हृदयाघात जस्तो समस्या देखिएपछि उनलाई अस्पताल लगिएको पत्नी डा. अञ्जना केसीले बताइन् । उपचारमा संलग्न चिकित्सक डा. अखिलेशकुमार काश्यपका अनुसार उनमा ग्यास्टिकको समस्या बढेको छ। अहिले इन्डोस्कोपी गरिएको पनि काश्यपले  जानकारी दिए।

Womui
Womui