बकराइदको अवसरमा मोर्चाको बन्द फिर्ता

52

जनकपुर, असोज ८–
मुस्लिम समुदायको चार्ड बकराइदलाई लक्षित गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराई मधेसका जिल्लामा बन्द फिर्ता लिएको छ । करिव डेढ महिनादेखि तराई मधेसमा गर्दै आएको बन्द शुक्रबार आज एक दिनका लागि फिर्ता लिइएको मोर्चाले जनाएको छ । चाडपर्व मनाउन सहज होस् भन्दै बन्द फिर्ता लिइएको मोर्चाले प्रष्ट्याएको छ । बन्द फिर्ता भएपछि आज तराई मधेसको जनजीवन सामान्य बनेको छ ।

Womui
Womui