महिलाले धुमधामका साथ तीज मनाउँदै

248

नेपालगन्ज, भदौ १९–
महिलाहरुको महानपर्व हरितालिका (तीज) आइतबार धुमधामका साथ मनाईदैछ । विगत एक महिनादेखि तीजको रमझम सुरु भएपनि आज मनाउन लागिएको हो । तीजको अवसरमा बिहानैदेखि विवाहित महिला र अविवाहित किशोरीले निराहार ब्रत लिन्छन् ।

Teej Dance

तीजका अवसरमा विभिन्न नाँचगान गरी रमाईलो गर्ने चलन छ । यसै अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिर लगायत खजुरा, कोहलपुर, राँझा लगायत क्षेत्रमा नाँचगान गरिदैछ । तीजलाई मध्यनजर गर्दै सरकारले महिलाहरुलाई विदा दिएको छ ।

Womui
Womui